BOLLYWOODHOLLYWOOD

बिग ब्रदर प्रतियोगिको हरकत

एजेन्सी
युके रीयालीटी शो बिग ब्रदरकी प्रतियोगी लरेन हालै रातको समय नाईट क्लबबाट बाहिर निस्क्ईिन्। त्यस समय विना ब्रा स्पेगडी र खैरो रङको ज्यागीङ लगाएकी उनी निकै हट देखिईरहेकी थिईन्।
त्यहि बेला लिईएको उनको तस्विरले उनीमाथि सबैको ध्यान पनि केन्द्रित भएको छ। लरेन गडगर जब क्यामेरालाई पोज दिईरहेकी थिइन्, उनको गोप्य अंग बाहिर निस्किए। उनको टाईट लुगामा जवरजस्ती अटाएका स्तन बाहिर निस्किन लागेपछि उनी आफ्नो लुगा र स्तनलाई मिलाईरहेकी थिईन्। ३१ वर्षको उमेरमा उनको यो हट अन्दाजा सबैलाई चकित तुल्याउने खालको थियो। उनको यो तस्विर हाल सोसल साईटहरुमा निकै भाईरल भईरहेका छन्।

Related Articles

Back to top button