HOLLYWOOD

ब्ल्याकपिंक बन्यो युट्युवमा सर्वाधिक हेरिने ब्याण्ड

युट्युब भ्यु ३०. १ बिलियन

दक्षिण कोरियाली गल्र्स सांगितीक ब्याण्ड ब्ल्याकपिंक युट्युबमा सर्वाधिक हेरिने ब्याण्ड बनेको छ। यस पप ब्याण्ड हालै गायक जस्टिन बिबरको युट्युवमा सर्वाधिक हेरिने किर्तीमानलाई पछि पार्दै विश्व रेकर्ड कायम गरेको हो। जस्टिनले विगत १३ वर्षदेखि यो रेकर्ड कामय गर्दै आएका थिए। सन् २०१६ मा स्थापना भएको ब्याण्डलाई अहिलेसम्म युट्युबमा ३०.१ बिलियन पटक हेरिएको छ। छोटो समयमै चर्चित बन्न पुगेको यस ब्याण्डमा जेनी, रोजे, लिसा र जिसु आवद्ध छन्।

 

Related Articles

Back to top button