EVENTFASHION

न्यान्सी मिस ग्यालेक्सी नेपाल

सिनेमा संसार संवाददाता
काठमाडौं
दक्ष इन्टरनेशनल प्रालिद्वारा राजधानीमा आयोजित मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालले जितेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रीय नाचघरमा सम्पन्न प्रतियोगीतामा निश्मा मष्ट पपुलर पनि भइन्।
प्रतियोगितामा निश्मा आचार्य फष्ट र सम्झना चौधरी सेकेण्ड रनर्सअप भएका छन् भने उपाधि हात पारेकी छिन भने को ताज समेत बिजेता न्यान्सी अग्रवालले जित्न सफल भएकी थिइन्। प्रतियोगितामा कोरियोग्राफी र कार्यक्रम सञ्चालन अश्विनी झाले गरेका थिए।
प्रतियोगिताको निर्णायकमा नायिका रेजिना उप्रेती, गायक सिताराम पोखरेल, डा.सुमित्र अर्याल, निर्देशक राजु केसी , चिरन्जिबी गुरागाई, डा.राज्यश्री श्रेष्ठ र एलिशा मानन्धर रहेका थिए।
कार्यक्रममा ईभेण्ट अर्गनाइजर लबबहादुर कार्की, कोरियोग्राफर आस्विनी कान्त झा र पत्रकार सुर्य चन्दलाई सम्मान गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button