EVENTFASHION

रिकिस र सरस्वती मिष्टर र मिस एसईइ आइकन २०१८

सिनेमा संसार संवाददाता
काठमाडौं
अल नेपाल पब्लिकेसन मिडिया हाउस ललितपुरले राजधानीमा अयोजना गरेको मिष्टर एण्ड मिस एसईइ आइकन–२०१८ मा कपुरधाराका रिकिस चित्रकार मिष्टर एसईइ आइकनका साथमा मष्ट ट्यालेन्ट र मष्ट पर्फेक्ट तथा सरस्वती सरु बुढाथोकी मिस एसईइका साथमा मष्ट पर्फेक्ट भएका छन्।
विभिन्न स्कुलबाट एसईइ दिएर बसेका किशोर किशोरीका बिच भएको प्रतियोगितामा मिष्टर एसईइ आइकनतर्फ राम दुलार यादव फष्ट रनर्सअप र बेष्ट स्पीच, प्रबिन शिवाकोटी सेकेन्ड रनर्सअपका साथमा बेष्ट डान् र मष्ट इन्टिलेजेन, अरनभ घिमिरे मष्ट पपुलर र फेसबुक च्वाइस, जेसन श्रेष्ठ मिष्टर क्याटवाक, अभिषेक बज्राचार्यः भ्युवर्स च्वाइस र मष्ट डिजर्भिङ, दिलिप बस्नेत बेष्ट डिसिप्लेन, अनिकेश श्रेष्ठ मष्ट फोटोजेनिक, सुदिप घिमिरे बेष्ट पर्सनालिटी, राकेश तामाङ बेष्ट सिंगर र बेष्ट फिजिक, सुर्य बहादुर तामाङ मष्ट फ्रेण्डली, दिशान महर्जन मष्ट एक्टीभ, रेगिस श्रेष्ठ मिष्टर ह्याण्डसम, दिपेश खड्का बेष्ट फिटनेश, सन्तोष टेङमाली सोसियल वेलफेयर एम्बेसडर र सुमलन सादा शंकर युथ वीथ रेसपोन्सीविलिटी भएका छन्।
त्यसै गरी मिस एसईइ आइकनतर्पm बिबिका थापा फष्ट रनर्सअप र मिस ब्युटीफुल, मल्लीका श्रेष्ठ सेकेन्ड रनर्सअप र युथ वीथ रेसपोन्सीविलिटी, तिसा बज्राचार्य थर्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट र मष्ट पंचुयल आश्मा पाण्डे फोर्थ रनर्सअपका साथमा बेष्ट स्पीच र मष्ट आकनीक आइज भएका छन्। त्यसै गरी दिपीका श्रेष्ठ मष्ट पपुलर र बेष्ट फिजीक, आशिका दाहाल फेसबुक च्वाईस, पलिसा मानन्धर मीस क्याटवाक, निशा देउला सोसियल रेस्पोन्सिविलिटी, श्रीषा भण्डारी व्युटि विथ प्रपस, आँचल भण्डारी क्षेत्री भ्यीवर्स च्वाइस, अनसिना र्दनाल बेष्ट स्माइल, प्रियँका बरुवाल बेष्ट हेयर र फोटोजेनिक, युना थापामगर बेष्ट स्कीन, अर्पना नेपाल बेष्ट डिसिप्लेन, रक्षा मल्ल बेष्ट पर्सनालिटी, अकृति कुँवर मष्ट फिटनेश, मृदुला केसी मष्ट फ्रेण्डली, स्यारोन गुरुङ मिस कन्जिनियालिटी,
रबिना भण्डारी फेसन आइकन, रोजिना श्रेष्ठ मष्ट एक्टीभ र मष्ट पोजिटीभ एटिच्युड, प्रीति राई सोसियल वेलफर एम्बेसडर, प्रकृती थापा बेष्ट सिंगर, सरु धिमाल बेष्ट डान्सर र आयुषा खड्का मष्ट क्रियटिभ भएका छन्। हिसानका पूर्व अध्यक्ष तथा हिमालयन ह्वाइट हाउस कलेजका संस्थापक प्रिन्सीपल युवराज थापा, टिचर आइकनकी पूर्व विजेता सन्ध्या केसी, डा. श्याम खड्का, कलाकार सुरेन्द्र केसीे (मूला साग), फिल्म निर्मात, निर्देशक तथा कलाकार गजित बिस्ट, सञ्चारकर्मी सुर्य चन्द, र आइडल मोडल स्कुलका प्रिन्सीपल बिराट क्षेत्री निर्णायक रहेको कार्यक्रमको बीच बीचमा महादेव त्रीपाटीले कमेडि प्रस्तुत गरेका थिए भने बल्ली डान्स गु्रपले डान्स र गायक र ध्रुब विस्कोले गीत प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन र कोरियोग्रफी अश्विनी झाले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button