EVENTFASHIONNEWS

कलाकारहरुद्धारा कट एण्ड कलर हेयर सलुनको शुभारम्भ

सिनेमा संसार संवाददाता
ललितपुर
ललितपुरको कुमारिपटिमा कट एण्ड कलर हेयर सलुनको पूनः शुभारम्भ गरिएको छ। नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित सञ्चालनमा ल्याईएको सलुनकी सञ्चालिका सारा गुरुङले जानकारी गराइन्। सलुन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, हास्य कलाकार सन्दिप क्षेत्रि र सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन र केक काटेर शुभारम्भ गरेका थिए।

Related Articles

Back to top button