MUSIC

इन्दीराको रेलीमाई

सिनेमा संसार संवाददाता
काठमाडौं, जेठ २४

गायिका इन्दिरा जोशीले रेलीमाइ बोलको गीत ल्याएकी छिन्।गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन्। उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ। रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन्।नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन्।भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रण गरिएको छ।

रेलीमाईको म्युजिक भिडियो हरि हुमागाईंले छायांकन गरेका छन् भने प्रविण सिंहले निर्देशन गरेका छन्। निशान घिमिरेले उक्त म्युजिकभिडियो सम्पादन गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button