BOLLYWOODHOLLYWOODMUSICNEWS

विश्व चर्चित तबलावादक हुसेनको निधन

सिनेमा संसार
काठमाडौं
विश्व चर्चित भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको सोमबार बिहान निधन भएको छ।
विश्व प्रसिद्ध ग्रामी अवार्ड विजेता समेत रहेका उनको ७३ वर्षको उमेरमा इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस नामक रोगको उपचारको क्रममा निधन भएको भारतिय सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा पछिल्लो दुई साता अघि भर्ना भएका उनको अवस्था थप बिग्रिएपछि आईसीयूमा राखिएको थियो।

 

Related Articles

Back to top button