CinemaSansar TVNEWS

राजेश हमाल र सिर्जनाको गीतमा नाचे पल र वर्षा

सिनेमा संसार संवाददाता
काठमाडौं
मिनल चाम्सद्वारा निर्देशित पछिल्लो सिनेमा विर विक्रम २ को पहिलो गीत सार्वजनिक गरिएको छ।
विर विक्रम २ को पहिलो गीत पिरतीको मीठो तिर्सना सार्वजनिक गरिएको हो। नायिका वर्षा सिवाकोटी तथा अभिनेताद्वय पल शाह र नाजिर हुसेनलाई फिचर्ड गरीएको गीतसार्वजनिक गरीएको हो। सिनेमा देउतामा समावेश पीरतीको मिठो तिसर्ना गीतको रीमेक भर्सन सार्वजनिक गरिएको हो।

Related Articles

Check Also
Close
Back to top button