EVENTFASHION

सम्पदा र बिमल चितवन प्लस टु अफ द ईयर

सिनेमा संसार संवाददाता
चितवन
सम्पदा अमगाई र बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ भएका छन। टप वन मिडिया प्रालि चितवनको आयोजनामा भएको चितवन प्लस टु अफ द ईयर २०१८ मा महिलातर्फ गीता शर्मा फष्ट रनर्सअप र ज्योति खड्काथोकी सेकेण्ड रनर्सअप भ एभने पुरुषतर्फ राजेश सुनार फष्ट रनर्सअप भए।
चितवनको नाराणगढमा सम्पन्न प्रतियोगिताको बिजेताले नगद १० हजार रुपियाँसहित क्राउन, ट्रफी, गिफ्ट लगायतका पुरष्कार प्राप्त गर्नुको साथै राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन तथा सिनेमा र म्युजिक भिडियोमा काम गर्ने अवसर पाउने आयोजकले दाबी गरे। प्रतियोगितामा संचारकर्मी सुर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना र निर्माता निर्देशक दिपक खाण निर्णायक रहेका थिए।

Related Articles

Check Also
Close
Back to top button