MUSIC

दांतको डक्टरको तिज गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
दन्त चिकित्सक डा. हिमाल धामीको पहिलो तीज गीत भीर मौरीको महको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक नेपालले डा. धामीको उक्त तीज गीत युट्युबमार्फत सार्वजनिक गरेको हो।
गीतमा डा. धामीको शब्द, संगीत र लय तथा सुरेश शाही र दिपा रोकायको स्वर रहेको छ। यसको म्युजिक भिडियोमा करिश्मा, हिरज, लक्ष्मी र डम्बरको अभिनय रहेको छ। भिडियो सम्पादन मीन रावलले गरेका छन् भने छायांकन डीबी रौलेले गरेका हुन्। भिडियोको निर्देशन डीबीराज बिकले गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button