MUSICNEWS

सुशीलाको स्वरमा तीज आयो साथीसंगी सार्वजनिक , भिडियो सहित

सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा तीज आयो साथीसंगी बोलको तीज गीत सार्वजनिक गरिएको छ।
गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिना युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

मौलिक शैलीमा तयार गरिएको गीतमा रावल जनकको शब्द रचना र संगीत, सन्दीप कार्कीको एरेञ्जमेन्ट रहेको छ। गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका छन् भने जुना कार्की र नित्या शर्मा आचार्यले नृत्य गरेका छन्।
सुशीलाले यसअघि राधा कृष्ण, तिम्रो मायाको, मेरी मा“जस्ता गीत सार्वजनिक गरेकी छन्।

Related Articles

Check Also
Close
Back to top button