CINEMANEWS

फेरि रेशम फिलिलीको रोचक टिजर

सिनेमा संसार
काठमाडौ
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने सिनेमा फेरि रेशम फिलिलीको १ मिनेट ४१ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ।
टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा खोलेको छ। रोचक ढंगले तयार पारिएको टिजरले सिनेमाको कथावस्तु खुलाएको छ।
विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतले अभिनय गरेको सिनेमामा
निर्देशक महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन सुसन प्रजापतीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button