BOLLYWOODHOLLYWOODNEWS

अनन्या र आदित्यको ब्रेकअप !

सिनेमा संसार संवाददाता
काठमाडौं
यतिबेला बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर बिचको ब्रेकअपको चर्चा भारतीय मिडियाको छाएको छ। भारतिय अनलाईन टाइम्स अफ इण्डियाले उनीहरुको एक नजिकको साथीलाई उधृत गर्दै गत मार्चमै यी दुई छुट्टिएको जनँएको छ।सम्बन्धमा गम्भीर रहेका उनीहरुको ब्रेकअपको खबरले साथीहरु नै सतब्ध भएको जनाएका छन्। हाल अनन्या र आदित्य दुवै सो परिस्थितीबाट बाहिर आउन प्रयास गरिरहेको बतँईएको छ। यी दुवैले आफ्नो ब्रेक अपबारे आधिकारीक रुपमा पुष्टि भने गरेका छैनन्।केहि समय अघि कफी विथ करणमार्फत उनीहरुको प्रेमको चर्चा सुरु भएको थियो भने यी दुवै युरोपमा छुट्टी मनाउन जा“दको तस्विर निकै भाईरल भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button