NEWS

प्रयांक स्टार राई गोलमालमा

सिनेमा संसार संवाददाता
काठमाडौं
कमेडी सिरीयल गोलमालको तेस्रो सिजनको भाग ४ प्रसारणमा आएको छ।
सुशिल पोखरेल, शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’, प्रयांक स्टार एलिस राईलगायतका चर्चित कलाकारले अभिनय गरेको सिरीयलमा समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको छ। सिरीयल हरेक शुक्रबार राती सवा ७ बजे हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ।
पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको सिरीयलमा प्रयांक स्टार एलिस राई र पण्डितकी छोरी टिकुलीबिचको प्रेम सम्बनध देखाइएको छ।

Related Articles

Check Also
Close
Back to top button