MUSICNEWS

रोमान्टिक अवतारमा पुष्प र गीता

सिनेमा संसार संवाददाता
काठमाडौं
गायिका रानी शाक्यको स्वरमा नपार दोधारमा बोलको गीत सार्वजनिक भएको छ।
रानी र रोशन बलुवाको स्वर रहेको गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ। गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानाले रोमान्टिक अवतारमा अभिनय गरेका छन्। मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा विरेन्द्र भट्टको छायांकन र विकास ज्ञवालीको सम्पादन छ। भिडियोमा पुष्प र गीताको जोडी जमेको छ। उनीहरु, एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ।

 

Related Articles

Check Also
Close
Back to top button