MUSICNEWS

कलाकर्मी सम्मानित

सिनेमा संसार
काठमाडौं

बज्रयोगिनी नृत्य तथा संगीत एकेडमीद्वारा राजधानीमा सम्पन्न एसईई डान्स च्याम्पियनसिप २०२५ कार्यक्रममा विभिन्न कलाकर्मी र संस्कृतिकर्मीलाई सम्मान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले लोक गीत संगीत साधक नारायण रायमाझी, एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा नृत्य निर्देशक आरसी कोइराला, चरिया गुरु राजेन्द्र श्रेष्ठ, कलाकार गोरे गुरुङ, फिल्म कोरियोग्राफर कबिराज गहतराज लगायतलाई आआफनो क्षेत्रमा योगदान पुर्‍याएवापत सम्मान गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button