CinemaSansar TV

कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानित शम्भुजीतकोे भिडियो प्रोफाइल

सिनेमा संसार संवाददाता
कामना सिने मासिकले ३४ वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको अवसरमा गत मंसिर १५ गते ललितपुरमा आयोजना गरेको लक्स कामना फिल्म अवार्डस् २०७५ मा कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानित संगीतकार शम्भुजीत बासकोटाको भिडियो प्रोफाइल सार्वजनिक भएको छ।
अवार्डको आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्ले आप्mनै युट्युब च्यानल प्बmबलबतख बाट यो भिडियो सार्वजनिक गरेको हो। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित समारोहमा शम्भुजीतलाई पर्दापछाडिको कलाकारतर्पmको कीर्तिमय दिर्घ योगदानबाट सम्मानित गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button