MUSICNEWS

पल र एलिजाको भिडियो

सिनेमा संसार संवाददाता
काठमाडौं
नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक दिन्थे मुटु झिकी बोलको गितमा पवन ओलीको शब्द तथा संगीत छ।
निशान भट्टराई र बिष्णु माझीको स्वर रहेको गीतमा आशिस अविरलको एरेन्ज रहेको छ। शिब बिकले निर्देशन र कोरियोग्रपिÞm गरेको गीतको भिडियोमा अर्जुन तिवारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button