MUSICPROMOSTAGE

चि मुसी चिको गीत रिलिज

डिआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल डेब्यू ब्वाई सुनिलले ’चि मुसी चि’को कथाले आफूलाई आकर्षित गरेको बताए । चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका ’चि मुसी चि’मा निर्वाह गर्न पाएकोमा प्रफुलित देखिन् ।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

Related Articles

Check Also
Close
Back to top button