BOLLYWOODHOLLYWOOD

सन्नीको परिवारले नै गराए नग्न फोटोसुट

एजेन्सी।
बलिउड नायिका तथा क्यानेडियन पोर्न स्टार सन्नी लियोनले १७ जुनमा अनौठो तरिकाले फादर्स डे मनाईन्। यस अवसमार सन्नीले पोर्नस्टार पति डेनियल र बच्चाका साथ अचम्मको फोटो सुट गराए।
डेनियलले आफ्नो ईन्स्टाग्राममा केहि फोटोहरु शेयर गरेका छन्, जहाँ उनी पत्नी र छोरी निशाको साथ देखिएका छन्। तस्वीरमा सन्नीले केही पनि लगाएकी छैनन्। उनी पूर्णरुपमा नग्न छिन्। उनकी छोरी पनि तस्वीरमा नग्न छिन्।
यो फोटो सामाजिक संञ्जालमा आएपछि उनीहरु ट्रोल भएका छन्। उनीहरुको फोटोमा शरम नभएको, चीप फ्यामलीजस्ता आक्रोशयुक्त कमेन्ट भइरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button